देश/प्रदेश Archives | Page 677 of 1858 | Khabarhub Khabarhub

थप तीन जनामा कोरोना संक्रमण पुष्टि, एक जना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर तीन जना कोरोनाका संक्रमित थपिएका छन् । एक हजार ८५ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज एक जना संक्रमणमुक्त भएका छन् । देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।