Live on
Your Voice, Your Power
काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज ठूलो नेपाली गोलभेडा, स्थानीय काउली, लाम्चो भन्टा, भटमासकोशा र पालूगो साग प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ । साथै, टनेल गोलभेडा ३८ रुपैयाँ ६० पैसा, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो…