देश/प्रदेश Archives | Page 68 of 2025 | Khabarhub Khabarhub

शहरीकरणको चुनौती सामना गर्दै व्यवस्थापन गर्न सरकार तयार छ : मन्त्री सिंह

काठमाडौं – उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार शहरीकरणको चुनौती सामना गर्दै त्यसको व्यवस्थापन गर्न तयार रहेको बताएका छन् । नीति प्रतिष्ठानको आयोजनामा बुधबार ललितपुरमा आयोजित शहरी शासन र विकास सम्बन्धी कार्यक्रममा सम्बधोन गर्दै उनले सरकार शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध रहेको बताएका हुन् । उनले अहिले शहरी विकास मन्त्रालयको एजेन्डा आधारभूत…