देश/प्रदेश Archives | Page 69 of 2025 | Khabarhub Khabarhub

दाङको एक काठ उद्योगमा मध्यरातमा आगलागी

दाङ - घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला काठ उद्योगमा आगलागी भएको छ। गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँकाट दमकल, टयाङ्कर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिए। आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई…