देश/प्रदेश Archives | Page 697 of 1929 | Khabarhub Khabarhub

१० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ- पाल्पामा १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको तानसेन नगरपालिका ११ गाबुडाँडा बस्ने ३७ वर्षीय लीलाबहादुर बस्याललाई प्रहरीले पक्राउ गरेको हो । बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले…