Live on
Your Voice, Your Power
सिरहा- अवैध रूपमा ग्राभेल उत्खनन गरिरहेका बेला सशस्त्र प्रहरीले दुई वटा टिप्पर र एउटा जेसीभी नियन्त्रणमा लिएको छ । जिल्लाको नरहा गाउँपालिका–३ नेपाली सेनाको २७ नम्बर बाहिनीसँगै टाँसिएको जग्गाबाट अवैध रूपमा रातको समयमा ग्राभेल उत्खनन गरिरहेको अवस्थामा ना १ ख ९७७९ नम्बरको जेसीभी, ना ८ ख ५४५४ र ना ३ ख ८६६२ नम्बरको टिप्पर सशस्त्र…