देश/प्रदेश Archives | Page 712 of 2040 | Khabarhub Khabarhub

मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ– मुस्लिम धर्मावलम्बीहरूले आज देशभर बकर इद (इदुल जोहा) पर्व मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्दछन् । यस अवसरमा काठमाडौँको घन्टाघरस्थित नेपाली…