Live on
Your Voice, Your Power
बारा- बारामा ९० वर्षीय बाबुको हत्या गरेको आरोपमा ६० वर्षीय छोरा पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमाहनगरपालिका १६, टांगिया वस्तीमा घरायासी विवाद हुँदा छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले ६० वर्षीय छोरालाई पक्राउ गरेको हो । शुक्रबार दिउँसो करिब १२ः४५ बजेतिर छोराले रिसको आवेगमा ९० वर्षीय माइत सिंह घलानको हत्या गरेको इलाका…