देश/प्रदेश « Khabarhub

चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या  

चितवन– चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ । कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा पाक्ने समस्या देखिएको छ । चार दिनदेखि समस्या देखिन थालेको हो । क्रमशः सङ्क्रमण फैलँदै गएको उनले जानकारी दिएका छन् । सङ्क्रमितलाई छुट्टै कोठामा राखिएको…