Live on
Your Voice, Your Power
काठमाडौं– रामेछाप लिखु तामाकोसी गाउँपालिका-२, सिरिसेमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । सोमबार दिउँसो लिखु खोलामा माछा मार्न लगेको तारबाट करेन्ट प्रवाह हुँदा २९ वर्षीय सुवास कार्कीको मृत्यु भएको सिरिसे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्की नुहाउन लिखु खोलामा गएका थिए । नुहाइसकेपछि कपडा सुकाएको र त्यसपश्चात् खोलामा माछा मार्नका लागि आफैँले…