देश/प्रदेश Archives | Page 817 of 1939 | Khabarhub Khabarhub

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना

धनगढी– बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जिप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो ।  प्रहरीका अनुसार सुपप्र ०१००१ ज १३५४ नम्बर जिप सडकबाट १५ मिटर तल खसेको थियो । जिप दुर्घटनामा ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन् । घाइते साउँदको…