देश/प्रदेश Archives | Page 825 of 1939 | Khabarhub Khabarhub

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मान्म– मुगुबाट सुर्खेत आउँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा-५ खल्लागाडमा यात्रुवाहक जिप दुर्घटना भएको हो ।  मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जिप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र…