देश/प्रदेश Archives | Page 85 of 2011 | Khabarhub Khabarhub

जाजरकोटमा टिप्पर दुर्घटना एकको मृत्यु, दुईजना घाइते

सुर्खेत- जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको । यो दुर्घटनामा दुईजना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत छेडागाड नगरपालिका-११ मा मंगललबार बिहान भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा गम्भीर घाइते टिप्पर चालक र सहचालकको छेडागाड नगर अस्पताल, थलहमा…