देश/प्रदेश Archives | Page 915 of 1949 | Khabarhub Khabarhub

जीतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बारा– जीतपुरसिमरा उपमहानगरपालिका– ७ जीतपुरमा शनिबार साँझ दुई मोटरसाएकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जीतपुरस्थित रातोपुल नजिक सिमराबाट जाँदै गरेको बा७१प २९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको अर्को मोटरसाइकल एकआपसमा ठोक्किँएका थिए । दुर्घटनामा परी एक बृद्ध मानिसको मृत्यु भएको…