Live on
Your Voice, Your Power
काठमाडौँ– आज दिनभर गठबन्धनको कार्यदलद्वारा प्रतिवदेन तयार, ‘निर्वाचन सुरक्षा रणनीति’ पेस गर्न सुरक्षा निकायलाई निर्देशन, निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने देउवाको भनाइ, सर्वोच्चले माग्यो भुवन केसीको नियुक्तिबारे लिखित जवाफ, राष्ट्रपतिले मुलुकको हितका लागि काम गरेको पोखरेलकाे तर्क, बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन, थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारले प्रमुख…