Live on
Your Voice, Your Power
निदाएको बेला मानिस सपना देख्ने गर्दछन् । कहिलेकाँही सपनामा केही फरक र अनौठो चीज पनि देखिन्छ । जसको हाम्रो जीवनमा कुनै अर्थ हुदैँन । तर स्वप्नशास्त्रका अनुसार हरेक सपनाको कुनै न कुनै अर्थ हुने गर्दछ । स्वप्नशास्त्रका अनुसार सपनामा देखिएका चीजले हाम्रो जीवनको भविष्यमा हुने घटनाको पहलो संकेत मानिन्छ । पौराणिक कथामा पनि राजा दशरथको…