Live on
Your Voice, Your Power
खीर नेपालीको सांस्कृतिक परिकार हो । भगवानलाई प्रसादका रूपमै चढाइने खीर हरेक भोजभतेर, श्राद्ध, पूजाआजा, विवाह, व्रतबन्धको अनिवार्यजस्तै परिकार हो । बच्चालाई पहिलो अन्नको रूपमा पास्नीमा खीर नै चखाउने गरिन्छ । बच्चालाई दूध र भात खुवाउने हाम्रो पुर्खौंदेखिको चलन हो । । पानी नमिसाएर दूधमा मात्रै चामल राखेर पकाउँदा अझ पोसिलो हुने जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती बताउँछिन् । …