Live on
Your Voice, Your Power
साउन महिनामा नारीहरुले हरियो चुरा, मेहन्दी लगाउने चलन बढेको छ । यस महिनालाई शिवको महिना पनि भनिन्छ । यस महिनाको सोमबारको विशेष महत्व रहने गरेको छ । सोमवार पूजाआजा गर्ने, मठमन्दिर धाउने साथै व्रत बस्ने पनि चलन छ । अझ केहि मानिसहरु साउन महिनाभरी व्रत बस्ने गर्दछन् । तसर्थ यस महिनालाई व्रतको महिना पनि भनिन्छ…