धर्म / संस्कृति Archives | Page 2 of 238 | Khabarhub Khabarhub

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं - आज २०८२ साल जेठ १३ गते मंगलबार। जेठ कृष्ण पक्षको औंसी तिथि। शनिदेवको जन्म जयन्ती। तदनुसार सन् २०२५ मे २७ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ। मंगलबार…