धर्म / संस्कृति Archives | Page 212 of 235 | Khabarhub Khabarhub

शाक्यमुनि बुद्धका ४० मननयोग्य उपदेश

शाक्यमुनि बुद्धलाई 'गौतम बुद्ध'का नामले चिनिन्छ । शाक्य कुलसँग सम्बद्ध भएका कारण गौतम बुद्धलाई ‘शाक्यमुनि’ पनि भनिन्छ । बौद्ध ग्रन्थहरूमा मात्र होइन, मौर्य सम्राट अशोकले आफ्नो लुम्बिनी भ्रमणका अवसरमा राखेको अभिलेखमा पनि ‘शाक्यमुनि’ शब्दको प्रयोग गरेका छन् । शाक्यमुनि (गौतम बुद्ध) को धर्ममा दीक्षित भएका भिक्षुलाई ‘शाक्यपुत्र’ र भिक्षुणीलाई ‘शाक्यपुत्री’ भनिन्छ । गौतम बुद्धका ४०…