धर्म / संस्कृति Archives | Page 214 of 265 | Khabarhub Khabarhub

आज भाइटीका, कता फर्केर लगाउँदा उत्तम ?

काठमाडौँ- यमपञ्चकको आज पाँचौँ दिन आज भाइटीका । भाइटीका लगाउँदा कुन दिशा फर्केर लगाउने भन्नेजस्ता नियमहरू पनि पालना गर्नु पर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।…