धर्म / संस्कृति Archives | Page 216 of 232 | Khabarhub Khabarhub

म्ह:पूजा–आफूले आफैंलाई पूज्ने पर्व

म्ह: पूजा कात्तिक शुक्ल प्रतिपदा अर्थात तिहारको चौथो दिन नेवारी समुदायले म्ह पूजा मनाउने चलन छ । मह पूजा भनेको नेवार समुदायले मनाउने विशेष पर्व हो । पूजाको अर्थ र महत्त्व यस दिन परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर…