धर्म / संस्कृति Archives | Page 229 of 234 | Khabarhub Khabarhub

कस्तो कुण्डली भएका व्यक्तिको बहुविवाह हुने प्रबल योग हुन्छ ?

काठमाडौँ- समाजमा एक पुरुषले एकमात्र महिलासँग विवाह गरे सामान्य मानिन्छ । तर, एक पुरुषले दुईभन्दा बढी महिलासँग विवाह गरेका प्रशस्त उदाहरण हामीले देखेका छौँ, सुनेका छौँ । हरेक पुरुष वा महिलाले बहुविवाह गर्दैनन् । तर केहीले कानूनले बर्जित भए पनि बहुविवाह गरेका छन् । विवाहको प्रसंगमाथि चर्चा गर्दा सामाजिक तथा धार्मिक कुराको पनि महत्व रहने…