धर्म / संस्कृति Archives | Page 28 of 195 | Khabarhub Khabarhub

किन भित्र्याइन्छ फूलपाती ? 

बडादसैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन । आजको दिनलाई सप्तमी अर्थात् फूलपाती भनिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ । शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक मानेर फूलपाती भित्र्याउने गरिन्छ । केरा, दारिम, धानको गाभा, अदुवाको बोट, हलेदो, कर्चुरा, बेल,…