धर्म / संस्कृति Archives | Page 36 of 240 | Khabarhub Khabarhub

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं - आज २०८१ साल असोज ३ गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर १९ तारिख। द्वितीया श्राद्ध। आश्मिन कृष्ण पक्षको द्वितीया तिथि। संविधान दिवस। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा…