Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल मंसिर २५ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर १० तारिख। मार्गशीर्ष शुक्ल पक्षको दशमी तिथि। मानव अधिकार दिवस। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ। मंगलबार…