समाचार Archives | Page 1242 of 6933 | Khabarhub Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्यसूची अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ, भारतीय प्याज सुकेको ५२, घिउ सिमी लोकल १००, कुरिलो २००, काउली स्थानीय ५०, आलु रातो ४५, भारतीय आलु रातो ३४, टनेल गोलभेडा सानो ३०, लौका प्रतिकेजी ८० रुपैयाँ…