समाचार Archives | Page 266 of 7122 | Khabarhub Khabarhub

धोवीखोलाको सरसफाइ (फोटो फिचर) 

काठमाडौं- हरियो ज्याकेट लगाएर मान्छेहरू खोलामै पसेर काम गरिरहेको दृश्य अहिले सेतो पुल देखि एक टोली र अनामनगर देखि माथि एक टोली देख्न सकिन्छ । गत चैत १८ गते देखि धोवीखोला अथवा रुद्रमती र बागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु भएको थियो । श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ…