समाचार Archives | Page 299 of 6983 | Khabarhub Khabarhub

पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी

गण्डकी– ‘विगतमा जनताका प्रश्न सिधै सरकारसमक्ष आउन सक्दैनथे, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्नसक्ने अवस्था सिर्जना भएको छ । नजिकको सरकार भएका कारण त्यो अनुभूति जनताले गर्न पाएको हो नि,’ मङ्गलबार पोखरामा आयोजित परिसंवाद कार्यक्रममा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने । गण्डकी प्रदेश सरकार स्थापना दिवसका पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,…