Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाले लगातारको वर्षापछि विभिन्न नदीहरूमा आएको बाढी र डुबानबाट सिर्जना भएको विपद् व्यवस्थापनका लागि तीन सयजना नगर प्रहरी परिचालन गरेको छ । महानगरपालिकाले विपद्का कारण जोखिममा परेका महानगरपालिका क्षेत्रका स्थानीयको उद्धारका लागि तीन सयजना नगर प्रहरीलाई १७ वटा टोली बनाएर परिचालन गरेको हो । निरन्तर वर्षाका कारण काठमाडौंमा सिर्जना भएको विपद् व्यवस्थापन गर्न…