समाचार Archives | Page 360 of 6980 | Khabarhub Khabarhub

माइतीघरबाट नेविसंका विद्यार्थी प्रहरीको नियन्त्रणमा

काठमाडौं- काठमाडौंको माइतीघरमा लगाएको निषेधाज्ञा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघरको निषेधाज्ञा खारेज गर्नुपर्ने नारा लगाउँदै सो क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । नागरिक स्वतन्त्रता कायम गर, निषेधाज्ञा फिर्ता गर लगायतका प्लेकार्ड सहित उनीहरूले प्रदर्शन गरेका थिए  । माइतीघरमा लगाएको निषेधाज्ञाका…