समाचार Archives | Page 364 of 6953 | Khabarhub Khabarhub

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बुढानीलकण्ठ बस्ने ३४ वर्षीय बेन्जु महत रहेकी छिन् । महतले अमर बहादुर पुनलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु त्यसको लागि ५० लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ४ लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा…