समाचार Archives | Page 369 of 6927 | Khabarhub Khabarhub

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सिन्धुपाल्चोक- जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका-६ कोइले बस्ने २७ वर्षीय कृष्ण भण्डारी रहेका छन् । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे । भण्डारीले ती बालिकालाई सोही ठाउँस्थित झाडीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ठुलोपाखरबाट खटिएको प्रहरीले…