समाचार Archives | Page 424 of 6985 | Khabarhub Khabarhub

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु

चितवन– चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि  महोत्सव सुरु भएको हो । महोत्सवको  कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम  भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गरे । उनले बजारीकरणका लागि  सरकारले सहयोग गर्ने नीति लिएको बताए । नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना रहेको  मन्त्री भुसालले…