समाचार Archives | Page 493 of 6942 | Khabarhub Khabarhub

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

मनिला– फिलिपिन्सको पूर्वी क्षेत्र मिन्डानाओ टापुमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ३७ मिनेटमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वे (यूएसजीएस) ले जनाएको छ । यूएसजीएसका अनुसार हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ दशमलब ८ किलोमिटर गहिराइमा भूकम्प गएको हो । भूकम्पको फिलिपिन्स, इन्डोनेसिया तथा वरपरका मुलुकमा समेत…