Live on
Your Voice, Your Power
विराटनगर– मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका रमेश गिरी धरौटीमा छुटेका छन् । गिरीलाई आदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिइएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । धमालाका अनुसार न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा सोमबार भएको थुनछेक बहसपछि उक्त आदेश दिएका हुन् । उर्लाबारी–६ का रमेश गिरीलाई जिल्ला प्रहरी…