समाचार Archives | Page 632 of 6947 | Khabarhub Khabarhub

वीरगञ्ज महानगरले उठायो फोहोर फ्याँक्नेहरूबाट ६ लाख रुपैयाँ जरिवाना

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को तीन महिनामा जरिवाना वापत ६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०-८१ को साउनदेखि हालसम्म विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट ६ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो । महानगर क्षेत्रलाई…