समाचार Archives | Page 635 of 6944 | Khabarhub Khabarhub

गुल्मीमा फरार प्रतिवादी पक्राउ

गुल्मी – गुल्मीमा एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालिका गाउँपालिका–७ का सुजन भन्ने ओमबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । नेपालीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सहयोगमा सन्धिखर्कबाट आइतबार पक्राउ गरिएको हो । नेपालीलाई कीर्तेसम्बन्धी कसुर र नागरिकतासम्बन्धी कसुर मुद्दामा २०७९ पुस १८ गते गुल्मी जिल्ला अदालतबाट दुई वर्ष…