Live on
Your Voice, Your Power
काठमाडौं- विगत केही समयदेखि भक्तपुर लगायत आसपासका ठाँउहरुमा अमेरिकी डलर देखाइ १ करोड १५ लाख १० हजार बराबरको नगद ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न गिरोहका १२ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला…