Live on
Your Voice, Your Power
काभ्रे- काभ्रेको महाभारत गाउँपालिका-२ कुपिन्टारका २८ वर्षीय एक पुरुषमा मृत्युको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ। ती पुरुषको बुधबार बिहान नै मृत्यु भएको थियो। स्वास्थ्य अवस्था जटिल भएपछि खानीखोला गाउँपालिका-३ स्थित एक मेडिकलमा उपचाररत उनलाई असोज १४ गते कैलाश एयरको हेलिकोप्टरमार्फत् धुलिखेल समुदायिक अस्पताल पुर्याइएकोमा उपचार गर्न नपाउँदै मृत्युको भएको थियो। उनका परिवारका सदस्यमा…