Live on
Your Voice, Your Power
काठमाडौं- आफ्नो नजिकको बजारमाभन्दा तरकारी र फलफूल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि कालीमाटी तरकारी तथा फलफूल बजार भीड बढेको छ । काठमाडौं महानगरको कृषि विभागको समन्वयमा शुक्रबार बजार अनुगमन क्रममा पनि त्यहाँ उस्ती भीडी थियो, कोरोना सन्त्रान न त ब्यापारीमा देखियो न उपभोक्तामा नै । आज बिहान ६ बजे बजार पुग्दा त्यहाँ मानिसहरुको…