Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा शनिबारसम्म ३६५ जना संक्रमित कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ बाट ७९, प्रदेश २ बाट १३३, बागतीबाट ३२, गण्डकीबाट ३, प्रदेश ५ बाट ९६, कर्णालीबाट ९ र सुदूरपश्चिमबाट १३ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। मन्त्रालयका अनुसार आजसम्म पीसीआर विधिबाट ९२ हजार ४७७ र आरडीटीबाट…