समाचार Archives | Page 6813 of 6985 | Khabarhub Khabarhub

बर्खा लागिसक्दा समेत घर नबनेपछि बाराका हावाहुरी पीडित चिन्तित

काठमाडौं– बर्षा सुरु हुनै लाग्दा पनि घर निर्माण हुन नसकेको भन्दै बारा पर्साका हावाहुरी पीडीतले असन्तुष्टि जनाएका छन् । नेपाली सेनाले प्रभावितहरुका लागि आवास निर्माणको काम गरिरहेको भएपनि क्षतिको यथार्थ विवरण संकलन हुन नसकेका कारण सो बस्तीका केही परिवार घरवारविहिन हुने देखिएको छ । पहिलो अनुगमन निरीक्षणमा सबै पीडीतको नाम समावेश भएपनि सरकारले जग्गा नभएकाहरुको…