समाचार Archives | Page 6814 of 6946 | Khabarhub Khabarhub

अमेरिकामा पढ्न चाहनेलाई राजदूत बेरीको सुझाव : समय र परिश्रम धेरै लाग्छ, बुझ्न आउनुहोस्

काठमाडौं– ‘अमेरिकी राजदूतसँग गफ गाफ’ कार्यक्रमको पहिलो अंक सार्वजनिक भएको छ । अध्ययनका लागि अमेरिका जान चाहनेहरुको जिज्ञासालाई समेट्ने गरी तयार पारिएको यो कार्यक्रमको अंकमा नेपाली विद्यार्थीको अमेरिकी शिक्षा प्रतिको मोह र त्यसका लागि अमेरिकी सरकार र नेपालस्थित अमेरिकी दूतावासले गर्ने सहयोगका विषयमा सल्लाह दिइएको छ । यो कार्यक्रमको प्रोमोका रुपमा सार्वजनिक गरिएको ३४ सेकेन्डको…