समाचार Archives | Page 6815 of 6909 | Khabarhub Khabarhub

दूषित पानी पिउँदा एकै गाउँका ९८ जना बिरामी

तम्घास– गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ बिरामी परेका छन् । बिरामीमध्ये ३ जनाको गुल्मी अस्पताल तम्घास, १ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य ६ जनाको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी शिविरमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जनाकारी दिए । बिरामी परेकामध्ये स्थानीय कुमारी सिंजालीको…