समाचार Archives | Page 6880 of 6991 | Khabarhub Khabarhub

चावहिल–साँखु सडकमा कहिले हट्छ धूलो ? पानी खन्याउँदा मात्रै ८० लाख सकियो !

बौद्ध– लामो समयदेखि निर्माणाधीन रहेको काठमाडौंको चावहिल–साँखु सडकखण्डमा बिहीबार स्थानीय व्यवसायी र सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन् । सडक निर्माणदेखि कालोपत्रेको काममा समेत ठेकेदारले लापरवाही गरेको भन्दै स्थानीय बिहीबार विहान सडकमै प्रदर्शन गरेका हुन् । सडकखण्ड तत्काल कालोपत्र गरी धुँवा–धुलोबाट मुक्त हुनुपर्ने मागसहित स्थानीयले प्रदर्शन गरेका हुन् । विगत चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे…