समाचार Archives | Page 6879 of 6977 | Khabarhub Khabarhub

स्मरणमा ‘जनता जागेको त्यो दिन’ र आज

गत वैशाख ११ गते मुलुकले लोकतन्त्र दिवस मनायो । २०६३ साल वैखास ११ गतेको जनता जागेको दिनलाई स्मरण गर्दै एक विदेशी पत्रकारले लेखेको ‘जनता जागेको दिन’ भन्ने पुस्तक धेरै पाठकहरुले संकलन गरेको पुस्तक हो । संसारभरि कै, एक्काइसौं शताब्दीकै गणनायोग्य त्यो दिन वितेको १४ वर्ष भइ सकेछ । त्यो दिन यसकारण संसारकै स्मरणयोग्य दिन हो…