समाचार Archives | Page 6900 of 6983 | Khabarhub Khabarhub

अस्पताल पुग्ने पैसा नहुँदा क्यान्सर पालेर साँढे दुई वर्ष घरमै

काठमाडौं– मोरङको रंगेली नगरपालिकाकी ५१ वर्षीया मन्दिरा गुरुङले आफ्नो देव्रे स्तनमा साना–साना गाँठा पलाएको महशुस गरिन् । गुरुङले स्तनमा पलाएको गाँठालाई सामान्य समस्या होला भन्दै वास्ता गरिनन् । २०७३ सालको असार महिनामा उनको स्तनमा देखिएका स–साना गाठाँ विस्तारै बढ्दै गयो, उनले असहज महशुस् गरिन् । खेतीपातीको काम गरेर जीविका चलाउँदै आएकी गुरुङ खेतबारीको कामबाट फुर्सद…