Live on
Your Voice, Your Power
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुलाई उभिएर बोल्नका लागि स्वास्थ्यका कारणले असहज भएको बताएका छन् । संसदमा बोल्ने क्रममा रोष्ट्रमबाट उभिएर बोल्दाबोल्दै उनले भने,‘सभामुखज्यू मलाई मेरो स्वास्थ्यका कारणले उभिएर बोल्नका लागि असहज भयो ।’ प्रधानमन्त्रीले उभिएर बोल्न असहज भएको बताएपछि कुर्सीको व्यवस्था गरिएको छ । उनले आफ्नो खुट्टाका कारण असहज भएको भन्दै माफी…