समाचार Archives | Page 6919 of 7063 | Khabarhub Khabarhub

अरुलाई दोष लगाएर पानीमाथिको ओभानो नबन्न कांग्रेसलाई नेकपा सांसदको चेतावनी

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले एकले अर्कालाई दोषारोपण गरेर पानीमाथिको ओभानो नबन्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले माओवादीको हिंसात्मक द्वन्द्वका कारण नेपाली युवाहरु विदेश जान बाध्य भएको धारणा राखेपछि त्यसको प्रतिकार गर्दै सांसद शर्माले अरुलाई दोषारोपण गरेर उम्कने काम नगर्न चेतावनी दिएका हुन्…